जाजरकोटमा अविरल वर्षासँगै आएको बाढीले विहीबार लहु/४ घुवारामा रहेको जनता प्राथमिक विद्यालयको ६ कोठे भवन र २ कोठे पक्की शौचालय बगाएको छ ।
बुधबारदेखि वर्षे बिदा भएकाले मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन् ।
बाढीले विद्यालय छेउमा रहेको खेतमासमेत क्षति पुर्याएको छ । इमेजखबरमा समाचार छ ।