नेपाली भूमिमा नाला बनाउने भारतीय प्रयास सशस्त्र प्रहरीले रोक्यो

महोत्तरी जिल्लासँगै जोडिएको भारत विहारको मधवापुरमा भारतीय पक्षबाट नेपाली भूमिमा नाला निर्माण गर्न लागिएको कामलाई सशस्त्र प्रहरीले रोकेका छन् ।
जिल्लाको मटिहानी गाविसमा अवस्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै मधवापुर सहरमा भारतीय पक्षद्वारा नेपाली भूमिमा नाला निर्माण गर्न लागिएको कामलाई सशस्त्र प्रहरीले रोक्का गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुन्दर खड्काले बताए ।
बिहीबार दिउँसो भारतीय पक्षले सीमा स्तम्भ नम्बर २९७ नजिकै नेपाली भूमिमा ६