संसदीय सुनुवाई विशेष समितिले परराष्ट्र मन्त्रालय भित्रबाट सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको सुनुवाई सकेको छ। सेतोपाटीमा समाचार छ ।
समितिले परराष्ट्र मन्त्रालय भित्रबाट सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको तीन दिन लगाएर सुनुवाई गरेको हो। समितिले विहिवार बेल्जियम र युरोपियन युनियनका लागि प्रस्तावित राजदूत लोकबहादुर थापाको सुनुवाई गरेको छ। नेपाली काँग्रेसका केही सांसद्हरुले अघिल्लो सरकारले सिफारिस गरेका राजनीतिक व्यक्तिलाई नयाँ सरकारले राजदूत नियुक्त गर्न नहुने बताएका कारण समितिले विहिवार थापाको मात्र सुनुवाई गरेको हो।
व्यवस्थापिका