नेवि संघको ११औं महाधिवेशनको बन्दसत्र अनिश्चित

नेपाल कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनको बन्दसत्र अनिश्चित भएको छ ।
महाधिवेशन प्रतिनिधि विवादका कारण एक दिन पछाडि मंगलबार (आज) अपराह्न २ बजेका लागि निर्धारित् नेवि संघको बन्दसत्र विवाद टुंगिएको छैन ।
संघको महाधिवेशन उद्घाटन यही साउन २३ गते भएपनि अझै बन्दसत्रको टुंगो नलाग्दा मुलुकभरबाट आएका हजारौं विद्यार्थी नेता