तीन विनाबिभागीय मन्त्रीलाई मन्त्रालय तोकियो

दुई दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहालले विस्तार गरेको मन्त्रिमण्डलमा राप्रपाका दीपक बोहोरा र विक्रम पाण्डे र जयदेव जोशीलाई मन्त्रालय तोकेका छन्।
प्रधानमन्त्री दाहालले बोहोरालाई आपूर्ति, पाण्डेलाई भूमीसुधार र नेकपा संयुक्तका जोशीलाई वातावरण मन्त्रालय तोकेका हुन् । सेतोपाटीमा समाचार छ ।