सरकारले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि पूर्वमुख्यसचिव लिलामणि पौडेललाई राजदूत नियुक्त गर्न सिफारिस गरेको छ ।
विहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले भारत र चीनमा राजदूत नियुक्तिको सिफारिस गरेको हो ।
अघिल्लो सरकारले