प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमण रद्ध

प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमण रद्ध भएको छ। 

देशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण भ्रमण रद्ध गरेको बताइएको छ । 
संयुक्त राष्ट्रसंघको ७१औं महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार अमेरिका जाने भएका थिए ।