रोल्पाका महिलाहरुले थाल र चम्चा बजाएर संविधान संशोधनको विरुद्ध र्‍याली निकाले

रोल्पाका महिलाहरुले शुक्रबार थाल र चम्चा बजाएर संविधान संशोधन विधेयककोविरुद्ध र्‍याली निकालेका छन् ।
प्रदेश विभाजनको विरोधमा आन्दोलन भएको हप्तौं बित्दासमेत सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले थाल बजाएर सरकारको विरोध गरेका हुन् ।
जिल्ला बन्दका कारण शुक्रबार रोल्पाबाट सन्चालन हुने लामो तथा छोटो दुरीका सवारी