आज ६७ अौ प्रजातन्त्र दिवस ,निर्वाचन हुनेमा शंका नगर्न प्रधानमन्त्री को आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन ।६७ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सरकारले काठमाडौंको टुँडिखेलमा गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले तीन वटै तहको निर्वाचनको लागि सरकारले तयारी गरिरहेको भन्दै निर्वाचन हुँदैन् कि भनेर शंका नर्गन आग्रह गरेका हुन् ।
संघीयता कार्यान्वयनका लागि पनि निर्वाचन आवश्यक रहेको भन्दै उनले सबैलाई बिश्वासमा लिएर मिति घोषणा गरिने स्पष्ट पारे ।
प्रधानमन्त्री दाहालले सिंहदरबारको अधिकार गाउँ