राजविराज, सप्तरीमा प्रहरीले चलाएको गोली लागेर सोमबार ४ जनाको मृत्यु भएको छ
मृत्यु हुनेमा मोर्चाका कार्यकर्ता सन्जन मेहता र दिगम्बर यादव , पिताम्वरलाल मण्डल ,प्रसवनीका आनन्दप्रसाद साहरहेका छन् । झडपमा १५ जनाभन्दा बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् ।
एमालेको मेची