स्थानीय निर्वाचनका लागि रुपन्देहीमा म्यादी प्रहरीमा भर्ना हुनेहरुको भीड



स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा म्यादी प्रहरीमा भर्ना हुनेहरुको भीड लागेको छ ।
ठूलो संख्यामा युवाहरुले म्यादी प्रहरीमा भर्ना हुन आवेदन फारम भरिरहेको रुपन्देही प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसोसम्म तीन हजारभन्दा बढीले आवेदन फारम भरिसकेको रुपन्देहीका प्रहरी प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए । इमेजखबरमा समाचार छ ।