तपाईं जथाभावी बाटो काट्दै हुनुहुन्छ ? याद गर्नुहोला रु २०० जरिवानामा पर्नुहोला ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्नेलाई २ सय रुपैयाँ जरिवना गर्नेभएको छ ।
महाशाखाले शुक्रबार बढ्दो सवारी साधन र दुर्घटना न्यूनीकरणको अभियान