बाजुराको गुम्बा गाउँ मतकेन्द्रमा निर्वाचन सम्पन्न

बाजुराको हिमाली गाउँपालिका-१ मा रहेको एक मतकेन्द्रमा बिहान ११ बजे नै मतदान सकिएको छ ।
तीस मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताए । (रासस)