प्युठानको मल्लरानी गाउँपालिका १ मा राजमोको सिंगो प्यानल विजय

प्युठानको मल्लरानी गाउँ पालिका १ मा राजमोका चिन्त बहादुर राहुमगरको सिंगो प्यानललै विजय भएको छ।

 ९ सय ७५ जम्मा खसेको मत मध्ये २ सय ७५ मत लिई राजमो विजय भएको हो ।  राजमोको प्रतिष्पर्धामा एमालेका वडा अध्यक्षको२ सय ४५ मत आएको हो । गाउँपालिकामा भने  एमालेको अग्रता छ ।