डडेल्धुरामा प्रतिनिधि सभा क्षेत्र नं.१ का काँग्रेसका शेर बहादुर देउवा विजयी

डडेल्धुरा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ का नेपाली काँग्रेसका उम्मेदवार  शेर बहादुर देउवा २८०४४ मत ल्याई विजय भएका छन् । र उनका प्रतिद्धन्द्धी खगराज भट्टले २१११५ मत पाएका छन् ।