मुसहर बस्ति निर्माण कार्यको शिल्यानास

सिधाकुरा जनता सगका प्रस्तोता रबि लामिछानेले गत साउन महिनामा गएको ठुलो बढी पहिरो बाट भएको  खतिमा आफु पनि सरिक हुदै मुसहर बस्ति बनाउने प्रतिबद्द गरेका थिए ,

धेरै नेपालीहरुको दुखमा साथ दिदै आएका  संचारकर्मी रबि लामिछानेले आज खुसीको खबर लीएर आएका छन्. हिजो  उनले फेसबुकमा लाइभ गर्दै भनेका छन् हामीले केहि समय अगाडी प्रतिबद्धता गरेको कैलालीको तिलाठीमा बाढीले बगाएको घर परिवारको लागि मुसहर बस्ती निर्माणको कार्य आज प्रारम्भ भयो ,
साथै उनले आफुलाई अहिलेसम्म गरेको सहयोगले आफु यो ठाउमा पुगेको र आगामी दिनमा पनि सहयोग गर्ने सम्पूण् नेपालीलाई आग्रह गरेका छन् l