डडेलधुरा /( अर्घाखाँचीडट्कम)बाजुराबाट धनगढी जाँदै गरेको मालिका यातायातको ना ५ ख ७८९ नम्बरको
बस डडेलधुराको भीमदत्त राजमार्गमा पर्ने मेलखर्कमा बिहान ५ बजे दुर्घटना भएको छ,
उक्त सवारी दुर्घटनामा परि १० जनाको मृत्यु भएको छ भने २९ जना यात्रुहरु घाइते भएका छन् !