सुर्य भुसाल
बुटवल । पश्चिम नेपाल बस ब्यबसायी संघको निर्बाचन बाट अध्यक्षमा दधि खरेल बिजयी हुनु भएको छ ।
महासचिवमा प्रजातान्त्रिक समुहका पदमराज गाह र सह- सचिबमा सुरेन्द्र श्रेष्ठले बिजय हासिल गर्नु भएको छ ।
अन्य सबै प्रगतिशील समूह ( एमाले ,माओबादी) गठबन्धन को सम्पुर्ण प्यानल बिजयी भएका छन।माघ २९ गते भएको निर्वाचनमा राती अबेर मार मात्र परिणाम बाहिर आएको हो।
त्यसै गरि अर्घाखाँची काठमाडौं रुटमा राम बहादुर बस्नेत बिजयी हुनु भएको छ ।