धारापानीको रातामाटामा जनएकता बहुउद्देश्यीय कृषक समुहको पुर्व सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न (तस्बिर सहित)

भगवता पाण्डे 
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ३ रातामाटा ( साविक धारापानी ६ ) मा   खाधान तथा तरकारी विउ उत्पादन उपाआयोजनाको पुर्व सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । 
जनएकता बहुउद्देश्यीय कृषक समुहको आयोजनामा सम्पन्न सार्बजनिक सुनुवाइ कार्यक्रममा १०७ जनाको उपस्थिती रहेको थियो ।

अन्य समाचारहरु