अर्घाखाँचीडट्कम संवाददाता
वाङ्ला, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ४ वाङलामा महिलाहरुका लागि बुटिक तालिम तथा बिउविजन वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, वार्ड नम्बर ४ का अदक्ष्य लगायतको उपस्थिती रहेको थियो ।