सन्धिखर्कमा तीन महिने अाधारभुत सिलाई कटाई तालिम शुरु

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको सहयोग तथा जिल्ला सिलाई कटाई उपभोक्ता मन्चको अायोजनामा अाजदेखि तीन महिने अाधारभुत सिलाई कटाई तालिम शुरु भएको छ ।
तालिमको एक कार्यक्रम का बिच सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसालले उदघाटन गर्नु भएको हो ।
कार्यक्रममा नगरउपप्रमुख ठाकुर कुमार बिक वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे वार्ड नम्बर २ का अध्यक्ष मोतिजग रायमाझी पत्रकार माहासघका अध्यक्ष हिम बहादुर जिसि वार्डका सदस्यहरु उपभोक्ता मन्चका पदाधिकारी कर्मचारी हरुको उपस्थिति रहेको थियोे ।

अन्य समाचारहरु