सन्धिखर्कको रोकाटोलामा आगलागी

प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ छापडाँडा रोकाटोलामा (हटारीनेटा पारी) आगलागी भएको छ ।
रोकाटोला मुखियाटोलमा हिजो मध्यरातमा हम मुखियाको पराल माच लगायतमा आगलागी भएको हो । आगलागीबाट १५० भारी पराल नष्ट भएको छ । आगलागी हुनबाट बचाउन घरका सम्पूर्ण सामाग्री बारीमा फालेका थिए ।
यस्तै स्थानियबासीको सहयोगमा आगलागी नियण्त्रणमा आएको थियो ।

अन्य समाचारहरु