अर्घाखाँची खनका ब्रेन ट्युमर पिडीत भुवन भन्छन ‘म बाँच्न चाहन्छु मलाई बच्चाउनुस’


हरि कुँवर 
खन, अर्घाखाँची ,चैत्र ८ । अर्घाखाँची जिल्ला मालारानी गाउपलिका वार्ड न. ४ खन लुगालिटोल निवासी आमा बिमल रिजाल र स्व. बाबु एकदेव रिजालको छोरा भूबन रिजाल यति बेला ब्रेन ट्युमरको कारण राष्ट्रिय ट्रामा सेन्टर होस्पिट्ल काठमाडौमा जीवन् र मृत्युसँग जुदिरहेका छन । 
भुवन रिजाल परिवाको जेठो सन्तान भएको र आर्थिक अवस्था कमजोर भएको कारण रोजगारिको शिलशिलामा लामो समय देखि छिमेकी राष्ट्र भारतमा काम गर्दै आएका थिए । भारतमै एक्कासी विरामी परेका उनी त्यहीको अस्पतालमा पुगेका थिए । भारतमै ब्रेन ट्युमर भएको पता लागे पछि उपचारको जोहो गर्न नसक्दा नेपाल आएर उनि नेपालको राजधानी काठमाडौको ट्रामा सेन्टरमा भर्ना भएका छन् ।
रिजालको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर भएको कारण जुटाउन धौ-धौ परेको छ । जीवन र मरण संग हस्पिटलको बेडमा लडिरहेका भुवन सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनि तथा संघ- सस्था हरुसंग सहयोगको अपेक्षा गरिरकेका छन् । 
तपाईको सानो सहयोगले तपाईको खुसीमा कमि आउदैन तर तपाइको त्यो सानो सहयोगले कसैको अस्ताउन लागेको घाम फेरि उदाउने छ कृपया हातहरु अगि बडाउनु आफु सक्दो सहयोग गर्नुहोला ।  
यस चाहना विचारलाई आत्मसाथ गर्न चाहनुहुन्छ भने सिधै बैंकमा जम्मा गर्न पनि सक्नु हुन्छ । 
Account Name- Arun Rijal- ९८४७०६७१३३
Bank Name- Prabhu Bank
A/c  no –  ०३९-०१४- ००८३२६२२०००००१
आमा बिमला रिजाल- ९८१७५०६२७१
पिताम्वर रिजाल – ९८६७९३६१४९
अनिल रिजाल – ९८६७११४४७७
सुरेश रिजाल -९८५१०७९३४३
अनुप रिजाल -९८६७२१२७५६

अन्य समाचारहरु