सुपादेउराली मन्दिरमा जीप दुर्घटना (भिडियो सहित)


अर्घाखाँचीडट्कम संवाददाता
सुपा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सुपादेउराली मन्दिर नजिकै जीप दुर्घटना भएको छ ।
सुपादेउराली मन्दिर नजिकै देउराली यातायातको जीप दुर्घटना भएको हो । दुर्घटनामा मानविय क्षेती भएको छैन् ।

अन्य समाचारहरु