गंगाजमुना महिला सहकारी संस्था लिमिटेड ढिकुराको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

श्याम घिमिरे 
मंसिर २३ अर्घाखाँची – गंगाजमुना महिला सहकारी संस्था लिमिटेड भुमिकास्थान ९ ढिकुराको तेस्रो बार्षिक साधारण सभा  सम्पन्न भएको छ । 
रेमकला खत्रीको अध्यक्षता, मिना पोख्रेलको स्वागत मनतब्य र ब्यबस्थापक कुशुम भट्टराईको सन्चालनमा सम्पन्न कार्यक्रममा मनतब्य राख्दै वडानम्बर ९ का वडासदस्य देबिप्रसाद पोख्रेलले सहकारीको बिकास गरी अगाडी बढ्नुपर्नेमा जोड दिनु भएको हो ।
कार्यक्रममा वडासदस्य कल्पना पराजुली, जनचेतना सरोकार मन्चका कमल पोख्रेल, वडा सदस्य संगिता परियार, गिरी प्रसाद पोख्रेल, मति भट्टराई लगायतले शुभकामना मनतब्य राख्नु भएको  बिन्दु घिमिरेले जानाकारी दिनुभयो  ।

अन्य समाचारहरु