अर्घाखाँचीडट्कम
सन्धिखर्क, अर्घाखाँची । जिल्ला कारागार कार्यालय, अर्घाखाँचीमा रहेका महिला कैदीबन्दीहरुलाई क्यारेमबोर्ड र लुडो हस्तान्तरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्ला कारागार कार्यालय, अर्घाखाँचीको अनुगमन तथा निरीक्षणका क्रममा महिला कैदीबन्दीहरुलाई क्यारेमबोर्ड र लुडो हस्तान्तरण गरेका हुन् ।