भुमिकास्थान नगरपालिकामा ट्रेड युनियन कांग्रेस प्रथम अधिबेशन सम्पन्न

रुद्रमणि भुसाल 
मंसिर २९  अर्घाखाँची – नेपाल ट्रेड युनियन कांग्रेस भुमिकास्थान नगरपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ । प्रथम अधिबेशनले कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा १२ सदस्य कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा जान बहादुर पुन , लक्ष्मी श्रेष्ठ , सचिबमा बिकास घर्ती , सहसचिबमा इटन भुसाल , कोषाध्यक्षमा राम बहादुर थापा, सदस्यमा चन्द्र बहादुर केसी , चन्द्र बहादुर बस्नेत , पुनाराम भट्टराइ, निर्मल भट्टराई , मञ्जु खानल , हुम प्रसाद चुदाली रहेका छन् ।
नेपाल टेड युनियन कांग्रेस भुमिकास्थान नगरपालिकाको प्रथम अधिबेशनको उद्घाटन शत्रमा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पितामबर शर्मा भुसाल , नेपाली कांग्रेस क्षेत्र नं. १ का सचिब युबराज खानल , नेपाल टेड युनियन कांग्रेस प्रदेश नंं ५ का सचिब नन्दराम भट्टराई , झबिलाल बन्जाडे , स्रोत ब्यतिm लालमणि पौडेल , लगायतले शुर्भकामना मनतब्य राख्नु भएको थियो ।
कार्यक्रम नेपाल टे«ड युनियन कांग्रेस अर्घाखाँचीका अध्यक्ष सुमन्त प्रसाद बस्यालको अध्यक्षता शंकरमान श्रेष्ठको स्वागत मनतब्य , र अचुतm पन्थिको संचालनमा सम्पन्न भएको हो । नेपाल टे«ड युनियन कांग्रेस अर्घाखाँचीले सन्धिखर्क नगरपालिका र सितगंगा नगरपालिकामा नगरस्तरिय समिति गठन गरिसकिएको नेपाल टे«ड युनियन कांग्रेस अर्घाखाँचीका अध्यक्ष सुमन्त प्रसाद बस्याले जानकारी दिनुभयो ।

अन्य समाचारहरु