अर्घाखाँचीडट्कम संवाददाता
सिमलपानी (अर्घाखाँचीडट्कम) जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लले प्रहरी चौकी सिमलपानी अर्घाखाँचीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निरीक्षण तथा निर्देशन दिएका छन् ।
साथै स्थानिय बद्धिजिवी, भद्रभलाद्मी , स्थानिय महिला र विभिन्न सरोकारवालाहरु सहितको उपस्थितीमा सामाजिक सञ्चालबाट हुने विकृति तथा लैङगिक हिसांको बारेमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको गरिएको थियो ।