सन्धिखर्कमा नेत्र ज्याेति संघ अर्घाखाँचीकाे चाैथाे साधारण सभा तथा अधिवेशनकाे सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क (अर्घाखाँचीडट्कम) ।   नेपाल नेत्र ज्याेति संघ अर्घाखाँचीकाे चाैथाे साधारण सभा तथा जिल्ला अधिवेशनकाे सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथि नेपाल नेत्र ज्याेति संघका केन्द्रीय सचिव भरत बहादुर चन्दको उपस्थिती रहेको थियो ।  
कार्यक्रममा नेत्र ज्याेति संघ र अाँखा उपचार केन्द्रलाई सहयाेग प्रदान गर्नेहरुलाई सम्मान गरिएको थियो । 

अन्य समाचारहरु