नेवि संघ पाणिनी गाउँपालिकाकाे प्रथम अधिवेशन सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
पाणिनी । नेपाल विद्यार्थी संघ पाणिनी गाउँपालिकाकाे प्रथम अधिवेशन सम्पन्न भएको छ । 
सम्पन्न प्रथम अधिवेशनबाट हिरामणि घिमिरेलाई सर्वसम्मत चयन गरिएको छ । 

अन्य समाचारहरु