नेविसंघ अर्घाखाँचीको १३ औं जिल्ला अधिबेशन सन्धिखर्कमा शुरु (तस्बिर भिडियो सहित )

प्रेम खड्का
सन्धिखर्क । नेपाल विद्यार्थी संघको १३ औं जिल्ला अधिबेशन सन्धिखर्कमा शुरु भएको छ ।
सन्धिखर्कको विपि स्मृति भवनमा सुरू भएको  नेविसंघ अर्घाखाँचीकाे अधिवेशनको उद्घाटन कांग्रेस जिल्ला सभापति बिष्णु खनाल मुस्कानले गरेका थिए।

अन्य समाचारहरु