नेविसंघ अर्घाखाँचीको अध्यक्षमा भरतमणि भट्टराई विजयी

अर्घाखाँचीडट्कम संवाददाता 
पौष ११ अर्घाखाँची । नेपाल विद्यार्थी संघ अर्घाखाँचीको १३ औ जिल्ला अधिबेशन अध्यक्षमा भरतमणि भट्टराई विजयी हुनुभएको छ ।
 जम्मा खसेको २८२ मत मध्य भरतमणि भट्टराईको १६६ र उहाका प्रतिद्धन्दी कृष्ण भुसालको १०५ मत रहेको थियो । 
यसअघि सचिवमा नविन पौड्ेल, कोषाअध्यक्षमा कुसुम थापा निर्बिरोध चयन हुनु भएको हो । 
अन्य पदाधिकारीको आज चयन गरीने निर्वाचन मण्डलका संयोजक पिताम्बर खनालले जानकारी दिनु भयो ।

अन्य समाचारहरु