ढिकुराको गैरागोठमा शारदा माविको भवन शिल्यानास कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
ढिकुरा । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका –९ ढिकुरा गैरागोठमा शारदा माध्यमिक विद्यालयको भवन शिल्यानास कार्यक्रम सम्पन्न भएको छ । 
राष्टिय पुननिर्माण कार्यक्रमबाट स्वीकृत चारकोठे भवनको प्रदेश सांसद रामजी प्रसाद घिमिरेले शिल्यानास गरेका थिए । सो अवसरमा नगरप्रमुख रेशम थापा, वार्ड अध्यक्ष नारायण प्रसाद खनाल लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु