स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको शनिबार हुने दोश्रो अधिबेशनको सम्पुर्ण तयारी पूरा

(अर्घाखाँची डट्कम संवाददाता )


सन्धिखर्क,अर्घाखाँची(अर्घाखाँची डट्कम) स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीकाे दोश्रो अधिवेशनको तयारी पूरा भएको छ । भोलि शनिवार सन्धिखर्क नगरपालिका सन्धिखर्कमा अबस्थित क्रीष्टिना होटल एण्ड रेष्टुरेन्टमा बिहान १० बजे बाट सुरु हुने अधिबेशनमा केन्द्रिय अध्यक्ष कृष्ण बास्ताेला आउने कार्यवाहक अध्यक्ष अम्बिका श्रेष्ठ बेल्वासेले बताउनु भएको छ ।

त्यस्तै स्वतन्त्र पत्रकार संघमा आवद्ध हुन चाहने पत्रकारहरुले नयाँ सदस्यता फारम आज साझ ५ बजे सम्म खुल्ला गरिएकोले आवेदन दिन सकिने संघले जनाएको छ भने, संघको सदस्यता पाउन कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको हुनुपर्ने बताइएको छ ।

अन्य समाचारहरु