सन्धिखर्कमा अपाङ्ग परिचय पत्र वितरण मापदण्ड सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा अपाङ्ग परिचय पत्र वितरण मापदण्ड सम्बन्धी  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
सन्धिखर्क नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरउपप्रमुख ठाकुर कुमार बिक लगायतको सहभागीता रहेको थियो । 

अन्य समाचारहरु