अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा फाइवर ब्याग निर्माण र उद्यम सिलता विकास सम्वन्धि तालिमकाे समापन भएको छ ।
घरेलु तथा साना उधोग बिकास समितीको आयोजनामा सम्पन्न कार्यक्रममा नगरउपप्रमुख ठाकुर कुमार बिक लगायतको सहभागीता रहेको थियो ।