अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थिती श्री भगवती माध्यमिक विधालय कुर शंखेटारी कक्षा आठको नतिजा विश्लेषण तथा अभिभावक, शिक्षक र विद्यार्थी बिच सिकाइ उपलब्धि वृद्धि गर्न आपसी छलफल र कक्षा आठको आयोजनामा भलिबल प्रतियोगिता समेत सम्पन्न भएको छ ।
उक्त कार्यक्रमका विजेताहरुलाई वि ब्य स अध्यक्ष शिबहरी पौडेलले मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।