शितागंगाको ठुला पधेरामा श्री सगरमाथा बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा छैठौ अधिवेशन सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा । अर्घाखाँची जिल्लाको शितागंगा नगरपालिका वार्ड नम्बर ३ स्थित ठुला पधेरामा रहेको श्री सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको १५ औ वार्षिक साधारण सभा तथा छैठौ अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न वार्षिक साधारण सभा तथा छैठौ अधिवेशनले नयाँ समितीको चयन गरेको छ ।   

अन्य समाचारहरु