अर्घामा श्री मनकामना महिला विकास सहकारीको साधारण सभा तथा ५ औ अधिबेशन, भवनकाे उद्घाटन कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
अर्घा । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका  वार्ड नम्बर ९ र १० अर्घामा अर्घाखाँचीकाे श्री मनकामना महिला विकास तथा ऋण सहकारी संस्था लि अर्घाको  १२ औ बार्षिक साधारण सभा तथा ५ औ  अधिबेशन र नव निर्मित भवनकाे उद्घघाटन कार्यक्रम सम्पन्न भएको छ । 
अधिबेशन र नव निर्मित भवनकाे उद्घाटन पुर्व उपप्रधानमन्त्री प्रतिनिधि सभा सदस्य टाेप बहादुर रायमाझीले गरेका थिए ।  

अन्य समाचारहरु