अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची माघ ८, २०७५ । अर्घाखाँची समाज अष्टेलियाले शितगंगा नगरपालिकाका १३ वटा वार्डका जेहेनदार विधार्थीहरुलाई छात्रावृति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख सुर्य प्रसाद अधिकारी उपप्रमुख टीका रेस्मी लगायतमा कर्मचारीहरुको सहभागीता रहेको थियोे ।
छात्रावृति बितरण गरेकोमा अष्टेलिया समाजलाई गरप्रमुख अधिकारीले धन्यवाद प्रदान गरेका थिए ।