अर्घाखाँचीडट्कम संवाददाता
ठुलाखर्क । अर्घाखाँची जिल्लाको धारापानीमा जीप दुर्घट्ना भएको छ ।
सन्धिखर्कबाट ढाकावाङ्गकाे लागि छुटेकाे लंका यातायात प्रालिकाे लु १ ज ४०४४ नम्बरको बलेराे जीप धारापानीकाे ठुलाखर्क चाैतारा नजिकै दुर्घट्ना भएको हो ।
जीप दुर्घटनामा कुनैपनि मानविय क्षति भएको छैन् । जीप सडकमा पल्टिएको छ । ब्रेक फेल भएर दुर्घट्ना भएको बताइएको छ ।