खाचिकोटको किटेनीमा बाघको बच्चा फेला

अर्घाखाँचीडट्कम संवाददाता 
किटेनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वार्ड नं. ७ खाचिकोटको किटेनीमा बाघको बच्चा फेला परेको छ । 

किटेनीकी नमकला पौडेलको घरमा बुधवार साँझ बाघको बच्चा पसेको थियो। बाघको बच्चा घर भित्र पसेको आज मात्र थाहा पएका थिए ।
उता बाघको बच्चा घर भित्र पसेको थाहा पाएपछि स्थानिय व्यक्तिहरु र डिभिजन वन कार्यालय अर्घाखाँचीको पहलमा प्रहरीले उक्त बाघको बच्चालाई नियन्त्रणमा लिई डिभिजन वन कार्यालय अर्घाखाँचीमा बुझाईएको छ । 

अन्य समाचारहरु