अर्घाको रजस्थल मावीमा जेष्ठ नागरिक, एकल महिला र अपांगतालाई सम्मान कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
अर्घा । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ९ अर्घाको रजस्थल मावीमा जेष्ठ नागरिक , एकल महिला र अपांगता भएका व्यक्तिहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । 
सम्मान कार्यक्रममा सन्धिखर्कका उपप्रमुख ठाकुर कुमार विक लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु