जुकेनामा चट्याङ लागेर एक जनाको मृत्‍यु

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ६ जुकेनाको गल्डुङ भनभनेमा एक जनाको चट्याङ लागेर ज्यान गएको छ । 
गल्डुङ भनभनेका नारायण पेङ्नीको माघ १० गते बिहीवार पानी परिरहेको अबस्थामा घरबाट बाहिर हातखुट्टा धुन निस्कने क्रममा चट्याङ लागेर मृत्‍यु भएको हो ।
प्रहरीका अनुसार चट्याङ लागेपछि बेहोस बनेका नारायणको सोही स्थानमा नै मृत्यु भएको थियो ।  

अन्य समाचारहरु