शितगंगाको डोहोटेमा ट्रक दुर्घट्ना

अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड  नं १२  डोहोटेमा ट्रक दुर्घट्ना भएको छ । 
कपिलबस्तुको  गोरुसिङ्गेबाट ईटा बोकेर सन्धिखर्क आउँदै गरेको लु २ ख २९१२ नम्बरको ट्रक सोमबार राती ९ बजे दुर्घट्ना भएको हो । ट्रक दुर्घट्नामा ५ जना घाइते भएका छन् ।  
दुर्घट्नास्थलबाट घाईतेलाई उपचारको लागी बुटवल पठाएको छ ।  दुर्घट्नाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ । 

अन्य समाचारहरु