हरि कुवँर
सन्धिखर्क,अर्घाखाँची(अर्घाखाँची डट्कम) । अर्घाखाँचीका उच्च पहाडी भागमा गएराती भारी हिमपात परेको छ । जिल्लाभर गए रातिदेखि भारी हिमपात भएसंगै चिसो बढेको छ ।

हिमपातका कारण मानिसहरु घरभित्रै बस्न बाध्य भएका छन् । गोठमा रहेका जनावर बाछाबाछी लाई के राखिदिने कसरी बाहिर निस्किनेमा भन्ने चिन्तित छन ।

























