अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा प्र.ह./प्र.ज. लक्षित ५ दिन कार्य अवधीको “नागरिक मैत्री सेवा तथा मानव अधिकार विशेष अनुशिक्षण ( घुम्ती प्रशिक्षण)” तालिम संचालन भएको छ ।
तालिमको उदघाटन प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लले गरेका थिए ।
उक्त तालिममा प्र.ह. १०, प्र.ज.२५ गरी जम्मा ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छन् ।