कमल भुसाल
माघ २७ – माउन्टेन ईङलिस बाेर्डिङ स्कूल सन्धिखर्क ८ किमडाँडा पकलेले सरस्वति पुजाकाे अवसरमा विभिन्न कार्यक्रम गरेकाे छ । विद्यालयले नयाँ विद्यार्थीका लागि अक्षर लेखन कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रममा शिक्षक विद्यार्थी र अभिभावककाे उपस्थिति रहेकाे थियाे विद्यालयका शिक्षक एलवि थापा अपारले सरस्वति पुजाकाे महत्वकाे बारेमा प्रकाश पार्नु भएकाे हो ।