सुर्य भुसाल
सन्धिखर्क – प्रदेस नम्बर ५ स्थापना भएको पुर्ब सन्धाया को अबसरमा सन्धिखर्कमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।टुडिखेल बाट सुरु गरिएको बृहत् सरसफाइ कार्यक्रम बजार का गल्लिहरु हुदै बसपार्क मा पुगेर समापन गरिएको थियोे ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य चन्द बहादुर खड्का जिल्ला समन्वय समिति का प्रमुख पिताम्बर सर्मा नगरप्रमुख कमल प्रसाद भुसाल नगरउपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछाने सन्धिखर्क नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत निरज पौडेल नेकपाका नेताहरु छम कुमारि खनाल तोज बहादुर रायमाझी जनार्दन खनाल प्रेमनारायण गैरे नेपाली काङ्ग्रेस का नेता असोक कुमार श्रेष्ठ नया सक्तिका टोपबहादुर बलाल परिबार दलका डिल्लीराम भुसाल बिबेकसिल पार्टीका हरि भुसाल रामबाण गुल्मका निरज भन्डारि प्रहरी नायब उपरीक्षक नबराज मल्ल सिचाइ बिकास डिभिजन प्रमुख बिस्नु पौडेल साहायक प्रमुख जिल्ला अधिकारी बिस्नु बेल्बासे बिक्रम थापा

यस्तै कर्मचारी मिलन केन्द्र का अध्यक्ष खिम राना जिल्ला न्याधिकक्ता हरि घिमिरे खानेपानी का ईन्जिनियर बिपिन ज्ञवालि अायुर्बेद कार्यलयका डाक्टर अर्जुन सर्मा मालपोत अधिकृत रुकेन्द पालुङगे डेट्रयुनियन कर्मि कबिसिह कठाएत षेशकान्त घिमिरे उधोग बाणिज्य सघका अध्यक्ष युवराज श्रेष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसाल माहासचिब प्रदिप मिश्र होटल ब्यबसाहिका नोलराज भन्डारि महिला नेत्रिहरु सन्चार कर्मि सेना प्रहरी ससत्र प्रहरी समाजसेबि स्थानिय व्यापारी बुद्धिजीवी कर्मचारी हरुको उपस्थितिमा सरसफाइ गरिएको हो ।