अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क । कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको साधारण सभा तथा वनभोज कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
मिलन केन्द्र अर्घाखाँचीको सम्पन्न साधारण सभा तथा वनभोज कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल र उपमेयर ठाकुर कुमार विक लगायतको उपस्थिती रहेको थियो ।